• सोमबार ३-२२-२०७७/Monday 07-06-2020/ 06:03 pm

मोरङमा सिके राउतको पार्टीबाट उम्मेदवारी दर्ता

काठमाडौं । सिके राउतको नेतृत्वमारहेको जनमत पार्टीबाट उपनिर्वाचनका लागि उम्मेदवारी परेको छ । मोरङको धनपालथान गाउँपालिका २ काृ अध्यक्षमा उम्मेदवारी परेको हो । 

आगामी मंसिर १४ गते हुने ििनर्वाचनका लागि पार्टीबाट चनरादेवी मण्डलले उम्मेद्वारी दर्ता गराएकी छन् ।

मोरङका मुख्य निर्वाचन अधिकृत राजेन्द्र अधिकारीका अनुसार धनपालथान २ मा नेकपाबाट पंकजकुमार मण्डल, नेपाली कांग्रेसबाट नारायणप्रसाद साह, मंगोल नेशनल अर्गनाइजेसनबाट मेघनाथ पाश्वान, नेपाल लोकतान्त्रिक पार्टीबाट देवनारायण मण्डल, राप्रपा संयुक्तबाट ज्योति पाशवान र राजपाबाट चन्दानन्द मण्डलले मनोनयन दर्ता गराएका छन् ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

कोन्ज्योसोम गाउँपालिकाका प्राविधिक इन्जिनियर शिरोमणी ढकालसहित ५ जना विरुद्भ भ्रष्टाचार मुद्दा

  • २२ असार, २०७७

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर कोन्ज्योसोम गाउँपालिकाका प्राविधिक इन्जिनियर शिरोमणी ढकालसहित ५ जना विरुद्ध भ्रष्टाचार

सडक विभागको इन्जिनियर विरुद्ध १ करोड ८५ लाखको भ्रष्टाचार मुद्दा

  • २२ असार, २०७७

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक विभागका तत्कालीन सुपरिटेन्डेन्ट इञ्जिनीयर चन्द्रनारायण यादवविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

नेपाल वायुसेवा निगमका चालक दलका १४ सदस्यमा कोरोना संक्रमण

  • २२ असार, २०७७

काठमाडौं । नेपाल वायुसेवा निगमका चालक दलका १४ जनामा कोरोना संक्रमण देखिएको छ। सोमबार आएको पीसीआर परीक्षणको रिपोर्ट अनुसार १४ जनामा कोरोना पोजिटिभ