• २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024

भोलिसम्म प्रधानमन्त्री अस्पतालबाट फर्कनुहुन्छ : प्रचण्ड

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओली भोलिसम्म अस्पतालबाट डिस्चार्ज हुने बताएका छन् । बिहीबार बिहान धनगढी पुगेका नेकपा अध्यक्ष दाहालले संचारकर्मीसंग कुरा गर्दै यस्तो बताएका हुन् । 

आफूले बिहीबार बिहान मात्र प्रधानमन्त्रीको स्वास्थ्यअवस्थाबारे आफूले जानकारी लिएको भन्दै भोलिसम्म अस्पतालबाट डिस्चार्ज हुने जानकारी प्रधानमन्त्रीले आफूलाई दिएको बताए । 

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले धनगढीमा आयोजित पत्रकार सम्मेलनमा सरकारका कामकारबाहीमा प्रधानमन्त्री ओली चाँडै फर्कने बताए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर