• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

चन्द समूहका नेता प्रकाण्डका छोरा पक्राउ

काठमाडौं । सरकारले प्रतिवन्ध लगाएको नेत्र विक्रम चन्द समूहका नेता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)का छोरा नरेन्द्र विक पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखाको टोलीले उनलाई सोमबार नयाँ बानेश्वरबाट पक्राउ गरेको जनाएको छ ।  उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उनी सोमबार नयाँ बानेश्वरबाट पक्राउ परेको प्रहरीले पुष्टी गरेको छ । यसअघि पनि विराटनगर विमानस्थलमा उनी गोलीसहित पक्राउ परेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर