• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

नेपाल टेलिकमले अब इन्टरनेटमा आधारित टेलिभिजन सेवा दिने

काठमाडौं । सरकारी दूरसञ्चार कम्पनी नेपाल टेलिकमले इन्टरनेटमा आधारित टेलिभिजन (आईपीटीभी) सेवा प्रदान गर्ने भएको छ । 

टेलिभिजन सेवाका लागि टेलिकमले एक साता अघि सफल परीक्षण भइसकेको जनाएको छ । टेलिकमले आउँदो वैशाख १ देखी ग्राहकलाई उपलब्ध गराउने गरि काम थालेको छ ।

टेलिकमले यो सेवा प्याकेज सिष्टममा लागु गर्न लागेको जनाएको छ । अन्य इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक, भायनेट, सुविसुले जस्तै इन्टरनेटसँगै टेलिभिजन सेवा प्रदान गर्न लागेको हो ।  परिक्षण सकारात्मक भएको कम्पनीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर