• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

राष्ट्रपतिद्वारा पशुपतिनाथमा पूजा आरधना

फाइल तस्बिर

काठामाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर पुगेर पूजा आराधना गरेकी छन् ।

महाशिवरात्रिका अवसरमा राष्ट्रपति भण्डारी शुक्रबार पशुपतिनाथ मन्दिर पुगेर करिब १५ मिनेट आराध्यदेव शिवको विशेष पूजा गरेकी हुन् । नेपालका राष्ट्राध्यक्षले आराध्यदेव पशुपतिनाथको दर्शन गर्ने चलनअनुसार भण्डारीले पशुपतिनाथको दर्शनसँगै पूजा गरेकी हुन् । 

त्यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले पनि पशुपतिनाथ मन्दिरमा पुगेर विशेष पूजाआजा गरेका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर