• बुधबार १०-९-२०७५/Wednesday 01-23-2019/ 01:40 pm

'काउली बुढी' अभिनित तिज गीत ‘अब आउनेलाई’ सार्वजनिक

(भिडियोसहित) 

काठमाडौं । तारा प्रसाद सापकोटाको तिज गीत ‘अब आउनेलाई’ सार्वजनिक भएको छ ।

रोजगारीको सिलसिलामा यूरोपेली मुलुक फिनल्याण्डमा रहेका सापकोटाले तिजको पूर्व सन्ध्यामा शुक्रबार म्युजिक भिडियोसहित तिज गीत सार्वजनिक गरेका हुन् । हरितालिका तिजलाई मध्यनजर गर्दै गुल्मी मुसिकोटका सापकोटाले आफ्नो पहिलो तिज कोसेली सार्बजनिक गरेका हुन् ।

गीतमा मौलिक भाषा अनि संस्कृति रहेको छ । गायिका शान्ती श्री परियार र गायक माधव खड्काको आवाज रहेको उक्त गीतको शब्द तथा संगित सापकोटाको रहेको छ । नेपाली समाजका आएको सामाजिक, आर्थिक परिवर्तन र त्यससँगै जोडीएका बिबिध पक्षहरुलाई ब्यांग्यात्मक रुपमा गीतमा प्रस्तुत गरिएको छ । 

 पछिल्लो समय काउली बुढीको रुपमा चिनिएकी सन्ध्या बुढा, ओबी रायमाझी र टिका जैसीको अभिनयमा गीतको म्युजिक भिडियो तयारर पारिएको छ । 

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

पवनले भरे वर्षाको सिउँदो (भिडियोसहित)

  • ९ माघ, २०७५

काठमाडौं । नायक तथा मोडल पुष्प खड्काले अभिनय गरेको  ‘अरुकै सिन्दुरले’ गीतको भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा आवाज कन्काइष्ट राइको रहेको भने

कालीप्रसादको ‘पशुपती’ गीत सार्वजनिक 

  • ९ माघ, २०७५

काठमाडौं । नेपाली चलचित्र ‘हुर्रे’ को ‘पशुपती’ कोलको गीत सार्वजनिक भएको छ । गीतमा आवाज गायिका जुमा लिम्बु र काली प्रसाद बास्कोटाको आवाज रहेको छ

अर्पणको ‘घर’ नयाँ अवतारमा भित्रिन सुरक्षा

  • ९ माघ, २०७५

काठमाडौं । अभिनेता अर्पण थापाले निर्देशन गर्न लागेको चलचित्र ‘घर’को छायाँकन सुरु भएको छ । सोमबार काठमाण्डौको बुढानिलकण्ठ मन्दिरमा पूजा गर्दै