प्रदेश दुईको नामाकरणका लागि मतदान जारी

जनकपुरधामा । प्रदेश नम्बर दुईको नामाकरणका लागि प्रदेशसभामा दर्ता गराईएको चार प्रस्तावहरुमध्ये अहिले पहिलो प्रस्तावमा मतदान जारी रहेको छ । 

प्रदेश सभाको भवनमा जारी रहेको मतदान अन्तर्गत आज पहिलो प्रस्तावको रुपमा नेपाल कम्युनिष्ट पार्र्टीका प्रदेशसभा सदस्य रामकुमार यादवले आज सदनमा प्रस्तुत गरेका थिए ।

जस अन्तर्गत जानकी प्रदेशका लागि प्रदेशसभा सदस्यहरुले अहिले मतदान गरिरहेका छन् 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर