• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

पत्नीलाई ढाँटेर प्रमिका भेट्न जादाँ कोराना संक्रमित !

एजेन्सी । बेलायतमा एक व्यक्तिमा अनौठौ तरिकाले कोरोना भाइरसबाट संक्रमित भएका छन। घरमा बसिरहेका ति वयस्क श्रीमतीसँग बाहिर विजिनेश मिटिङमा जानु छ भन्दै बाहिरिए । तर, उनी विजिनेश मिटिङ नभई प्रेमिकालाई भेट्न इटाली लागे । श्रीमतीलाई झुक्काएर इटाली पुगेका उनी तीन दिन  प्रेमीकासँग विताए । आखिर तिनै प्रेमिकाबाट उनमा कोरोना भाइरस सरेको थाहा भयो । 

 संक्रमणपछि उनले आफ्नी प्रेमिकालाई भेटेको बेलायतस्थित ‘पब्लिक हेल्थ कोर्डिनेटर’समक्ष स्वीकार गरे पनि उनको नाम भने खुलाउन चाहेका छैनन् ।

३० वर्षीया ती युवती आइसोलेसनमै राखिएकी छन् । ‘द सन’को रिपोर्ट अनुसार यस्तो समाचार बाहिरिएको हो । ती व्यक्तिकी पत्नीलाई पनि अहिले आइसोलेसनमा राखिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर