• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

गड्डाचौकीबाट घर फर्किनेको चाप बढेपछि सेनाको टोली खटाइयो (फोटोफिचर)

कन्चनपुर । कोरोना भाइरसको त्रास बढेसँगै शहर पसेका मनिसहरु गाउँ जान थालेका छन् । शुक्रबार साझ प्रधान मन्त्री केपी शर्मा ओलीले ९ गतेदेखि १८ गते सम्मका लागि लामो दुरिका गाडी रोक्ने आदेश दिएसँगै घर जानेको भिड झन बाक्लो हुन थालेको हो । 

यसरी सरकाले २५ जना भन्दा धेरै समुहमा नबसन आग्रह गरिसकेकोले गड्डाचौकीबाट घर फर्कनेहरुको सहजताका लागि सेनाको टोली खटाइएको छ । 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर