• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

झन्डै ३ सय नागरिकलाई जर्मनी र फ्रान्स लैजान चार्टर्ड जहाज  काठमाडौं आइपुग्यो

काठमाडौं ।  नेपालमा रहेका  जर्मनी र फ्रान्सका नागरिक आफ्नै देशमा लैजान चार्टर्ड जहाज काठमाडौं आइपुगेको छ  ।

दुई देशले संयुक्त रुपमा कतार एअरवेजको जहाज चार्टर गरेका हुन । आज झन्डै ३ सय नागरिक जर्मनी र फ्रान्स जानेछन् ।

यूरोपेली देश र अमेरिकाले यसअघि पनि जहाज चार्टर गरेर झन्डै ९ सय नागरिक फर्काइसकेका छन् । यस्तै अष्ट्रेलिया र न्युजिल्यान्डका नागरिक लिएर नेपाल एअरलाइन्स अस्ट्रेलिया गएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर