• बुधबार ४-२१-२०७७/Wednesday 08-05-2020/ 02:31 am

धनगढीमा कोरोना संक्रमित एक व्यक्तिका परिवारका सदस्यलाई पनि कोरोना संक्रमण भएको आशंका

धनगढी । सेती प्रादेशिक अस्पतालको आईसोलेसनमा उपचार गराईरहेका कोरोना संक्रमितका परिवारका एक जना सदस्यमा कोरोनाको लक्षण देखिएपछि अस्पताल लगिएको छ ।

यसअघि कोरोना देखिएका एक युवकको भाउजुमा कोरोनोका लक्षण पाईएपछि धनगढी – ५ हसनपुरस्थितबाट आज बिहान उद्दार गरी सेती प्रादेशिक अस्पताल लगिएको हो । उनको अस्पतालमा स्वाब परिक्षणका लागि पठाइएको अस्प्तालले जनाएको छ ।

उनको स्वास्थ्य अवस्थाका बारे साँझ स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलनमार्फत जानकारी गराउने तयारी गरेको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

ट्रकको ठक्करबाट ६ वर्षीया बालिकाको मृत्यु

  • २० श्रावण, २०७७

चितवन । माडी नगरपालिका–९ वगईमा मंगलबार दिउँसो ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।  इलाका प्रहरी कार्यालय माडीका अनुसार मृत्यु हुनेमा

सुनसरीको इनरुवामा २६ गतेसम्म पूर्ण लकडाउन

  • २० श्रावण, २०७७

इनरुवा । सुनसरी सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकाले साउन २६ गतेसम्मका लागि बजार क्षेत्र पूर्णरुपमा लकडाउन गर्ने निर्णय गरेको छ । आज बसेको

कोरोनाको आशंकामा प्रधानमन्त्री निवास बालुवाटारमा कार्यरत ६० जनाको स्वाब संकलन

  • २० श्रावण, २०७७

काठमााडौं । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले कोरोना परिक्षणका लागि प्रधानमन्त्री निवास बालुवाटारका ६० जनाको स्वाब संकलन गरेको छ