फिल्म जगतमा कोरोनाको प्रहार जारी चर्चित अभिनेत्री जुली बेटेनको मृत्यु 

एजेन्सी । चर्चित काटुन योगी बियरको प्रेमिकाको भूमिकामा आवाज दिने अभिनेत्री जूली बेनेटको  कोरोना संक्रमणको कारण मृत्यु भएको छ । उनी ८८ वर्षकी थिइन् । 

एसनेशोबिजको एक रिर्पेट अनुसार बेटेनको ३१ मर्चमा सिडरस–सिनाई अस्पतालमा मृत्यु भएको हो । उनको मृत्युको पुष्टि उनकै साथी मार्क स्क्राँगसले गरेका थिए । 

बेनेट सन् १९५० मा ‘द जोर्ज बन्स एन्ड ग्रेसी एलेन’ नामको सिरिजबाट हलिउडमा डेब्यु गरेकी हुन् । यसपछि ६० को दशकमा 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर