• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

पशुपतिनाथमा तिज मनाउँदै व्रतालु (फोटोफिचर)

काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिजको अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्ने भक्तजनको आज बिहानैदेखि बाक्लो भीड लागेको छ । भक्तजनलाई पूजाआजाका लागि सहज होस् भनेर बिहान तीन बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको छ । मन्दिरका चार ढोका बेलुकी आठ बजेसम्म खुला गरिनेछ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर