पूर्व सभासद ढकालले रसुवामा बाँढे ४ सय बोरा चामल

रसुवा । संविधानसभाका सदस्य तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता जनार्दन ढकालले रसुवामा ४०० बोरा जिरा मसिनो चामल वितरण गरेका छन् । 

ढकालले जिल्ला प्रशासन कार्यालयमा लगेर चामल र स्वास्थ्य सामाग्री हस्तान्तरण गरे ।

कोरोनाले विश्वनै आक्रान्त बनेको समयमा आफूले गरिब र श्रमिक जनता भोकै हुन नपाउन भनेर राहतमा बितरणका लागि चामल लगेको उनले बताए । 

नेकपा रसुवाले ९ हजार थान सर्जिकल मास्क र २ हजार थान पञ्जा पनि हस्तान्तरण गरेको छ । सामग्री रसुवाका प्रजिअ अर्जुन भण्डारीलाई हस्तान्तरण गरिएको हो

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर