• शुक्रबार १०-४-२०७५/Friday 01-18-2019/ 05:07 am

हत्यारा कतै लुक्दै छ, प्रशासन पागल खोज्दै छ (फोटोफिचर) 

काठमाडौं । कन्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने दोषीमाथि कारबारहीको माग गर्दै आज काठमाडौंमा प्रदर्शन गरिएको छ । नेपाल मेगा कलेज काठमाडौंका विधार्थीले हत्यारालाई पक्राउ गरी तत्काल कारबाही गर्न सरकारलाई दबाब दिन विरोध प्रदर्शन गरेका हुन् । 

उनीहरुले ‘गिभ जस्टिस फर निर्मला, स्टोप भ्वाइलेन्स अगेन्स्ट चिल्ड्रेन, दोषीलाई कारबाही गर, हत्यारा लुकाउन पाइदैन, निर्मलालाई न्याय देऊ, लगायतका नाराबाजी गर्दै बानेश्वरमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा विधार्थीको उल्लेखिय सहभागिता रहेको थियो । 

कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया बालिका पन्तको बलात्कारपछि हत्या भएको लामो समय बितिसक्दा पनि दोषीलाई पक्राउ गरी कानुनी कठघरामा ल्याउन नसकेको भन्दै सरकारको अहिले आलोचना हुन थालेको छ । 

 

 


 

 

 

 

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

सुन्दर थवाङमा उर्जामन्त्री पुनको भव्य स्वागत (फोटोफिचर)

  • ३ माघ, २०७५

रोल्पा । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन ‘अनन्त’ केहि दिन यता रोल्पामा आयोजना भएका विभिन्न कार्यक्रममा सहभागि हुन व्यस्त देखिएका

रूरू क्षेत्र धाममा सुरू भयो माघे संक्रान्ती मेला (फोटोफिचर)

  • १ माघ, २०७५

पाल्पा । नेपालको चार धाम मध्यको एक धाम रुरु क्षेत्र धाममा माघे संक्रान्तिका अवसरमा पाँच दिने मेला सुरु भएको छ ।  पाल्पा, गुल्मी र स्याङ्जाको

नुवाकोटको तारुकामा गोरु जुधाई मेला (फोटोफिचर)

  • १ माघ, २०७५

काठमाडौं ।  माघे संक्रान्तिको दिन नुवाकोटको तारुकामा मनाईने गोरु जुधाउने पर्व यस वर्ष पनि मनाइएको छ । प्रत्येक वर्ष मनाईंदै आएको यो पर्व ‘बुल