• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

 फ्रान्स ‘स्टप कोभिड’ नामको एप लन्च गर्ने तयारीमा 

एजेन्सी । फ्रान्सले मे ११ मा ‘स्टप कोभिड’ नामको एक लन्च गर्ने  भएको छ । यो एपको माध्यमबाट मानिसहरुलाई सम्पर्क गर्न सजिलो हुने छ । साथै कोरोना भाइरस संक्रमित भएका व्यक्तिहरुको खोजी गरिनेछ । खासगरी यो एप कन्ट्याक्ट ट्रेसिङमा सहयोगी हुने बताइएको छ ।

फ्रान्सको डिजिटल अफेयर्स मन्त्री सेड्रिक ओले भनेका छन्, ‘यो एपले कोरोना भाइरसलाई नियन्त्रणमा लिन अहम भूमिका खेल्नेछ ।’ प्रधानमन्त्री इम्मानुयल म्याक्रोको किचेन क्याबिनेट मन्त्रीसमेत रहेका सेड्रिकले यो एप जादूको छडीजस्तो नभए पनि फाइदाजनक हुने उनको भनाइ छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर