नीता ढुंगाना अभिनित फिल्म ‘साइनो’ युट्युबमा  रिलिज

काठमाडौं ।  भुवन चन्द थापाको निर्माणमा बनेको फिल्म  ‘साइनो’ युट्युबमा  रिलिज भएको छ ।  रमेश थापाको निर्देशन रहेको फिल्मले ले सार्वजनिक प्रदर्शनबाट फिल्मले दर्शकको तारिफ पाउन सफल भएको थियो । 

फिल्ममा राजकुमार, मिरुना मगर, नीता ढुंगाना, भुवन थापा चन्द, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, रोयदीप श्रेष्ठ लगायतका कलाकारको मूख्य अभिनय रहेको छ । 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर