बागमती प्रदेशको बजेट ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजार 

काठमाडौं । बागमती प्रदेश सरकारले ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजार रुपैँयाको बजेट ल्याएको छ । आगामी आर्थिक वर्ष ०७७÷०७८ का लागि प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगलले बजेट प्रदेशसभामा प्रस्तुत गरेका हुन् । 

बजेटमा चालुतर्फ २६ अर्ब २८ करोड ७३ लाख ३५ हजार अर्थात् ५१.१२ प्रतिशतल पुँजीगततर्फ २५ अर्ब १४ करोड १ लाख ५९ हजार अर्थात् ४८.८८ प्रतिशत बजेट विनियोजन भएको छ ।

हेर्नुस पूर्णपाठ

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर