• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

भारतीय साहित्यकार देवकी नन्द कुम्हेरियाको निधन

एजेन्सी । बज्र साहित्य परिषदका न्यास कर्मचारी अध्यक्ष तथा बज्रभाषका कवि एवं साहित्यकार देवकी नन्द कुम्हेरियाको निधन भएको छ । उनी ८७ वर्षका थिए । 

उनको मंगलबार बिहान बाजार स्थित आफ्नै घरमा अन्तिम सास दिएका हुन् । उनी राष्ट्रिय स्वयंसेवक संघका संक्रिय कार्यकता थिए । 

उनले सन् १९७५ मा प्रभानमन्त्री इन्दिरा गान्धीद्वारा लगाएको आपतकालको विरोध गरेका थिए । जसको कारण उनलाई १९ महिनासम्म जेलमा राखिएको थियो । उनी बज्रभाषका मूर्धन्य कवि थिए । उनी पछिल्लो ६ दशकलेखि बज्रभाषमा कविता लेख्दै आएका थिए ।
 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर