अभिनेत्री स्वस्तिमा खड्काको जन्मदिन आज, कति वर्ष लागिन् त ?

काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्काको आज जन्मदिन परेको छ । उनी विसं २०५२ असार २० गते काठमाडौंमा जन्मिएकी हुन् । उनी आज आफ्नो २५ औँ जन्मदिन घरमै परिवारसँग मनाउदैछिन् । 

फिल्म होस्टल रिटर्न्स’ बाट नेपाली फिल्म क्षेत्रमा डेव्यु गरेकी स्वस्तिमाले फिल्ममा मात्र नभई म्युजिक भिडियोमा पनि अभिनय गरेकी छिन् । उनले छक्का पञ्जा २, नाई नभन्नु ल ५, लभ लभ लभ, ‘बुलबुल लगायतका फिल्ममा अभिनय गरेकी छिन् । 

निर्देशक निश्चल बस्नेतसंग विवाह गरेपछी फिलम नगरीमा झन् बढी सक्रिय रहेकी स्वस्तिमा अहिले अन्तर्राष्ट्रिय फिल्ममा पनि पाइला चाल्ने तयारीमा छिन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर