पशुपति शर्माको तीज गीत ‘लोभी दाई’ सार्वजनिक

 काठमाडौं ।  गायक पशुपति शर्माको नयाँ गीत सार्वजनिक भएको छ । गायक शर्मा र गायिका सम्झना भण्डारीको सुमधुर स्वरमा ‘लोभी दाई ’ बोलको तीज गीत युट्युबमा सार्वजनिक भएको हो । 

आफ्ना गीतमा प्राय आफै अभिनय गर्ने गायक शर्माले यस गीतमा पनि उनैले अभिनय गरेका छन् । भिडियोमा शर्मालाई गायिका भण्डारीले अभिनयमा साथ दिएकी छन् । भिडियोलाई दुर्गा पौडेलले निर्देशन तथा छायांकन छ भने नविन घर्ती मगरको सम्पादन छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर