• मंगलबार ४-२७-२०७७/Tuesday 08-11-2020/ 09:32 am

वाग्मती प्रदेशको छैटौं अधिवेशन आजदेखि अन्त्य हुने

हेटौंडा । वाग्मती प्रदेशसभाको छैटौँ अधिवेशन आजदेखि अन्त्य हुने भएको छ । बजेट अधिवेशनसमेत भनिने छैटौँ (वर्षे) अधिवेशनको आज राति १२ बजेदेखि अन्त्य हुने भएको हो ।

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा आज बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले आज रातिदेखि वर्षे अधिवेशन अन्त्यगर्ने निर्णय गरेको हो । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले अधिवेशन अन्त्य गर्ने व्यवस्थाअनुरुप  अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँसमक्ष सिफारिस गरिएको सरकारका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयालले जानकारी दिए ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

कर्णालीमा पानीको सतह बढ्यो, सचेत रहन आग्रह

  • २७ श्रावण, २०७७

कर्णाली । कर्णाली नदीमा पानीको सतह बढेपछि तटीय क्षेत्रमा त्रास शुरु भएको छ ।  कर्णाली नदीमा पानीको सतह १० मिटर १६ सेन्टिमिटर पुगेको छ । कर्णाली

जनकपुरमा कोरोना संक्रमणबाट एक जनाको ज्यान गयो

  • २७ श्रावण, २०७७

जनकपुरधाम । जनकपुरधाममा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । प्रादेशिक अस्पताल मातहत रहेको कोरोना (कोभिड–१९) विशेष अस्पतालको आइसोलेसनमा उपचाररत

कोहलपुर मेडिकल कलेजमा कोरोना संक्रमित एक जनाको मृत्यु

  • २७ श्रावण, २०७७

बाँके । मेडिकल कलेज कोहलपुरमा एक व्यक्तिको कोभिड–१९का कारण मृत्यु भएको पुष्टि भएको छ ।  अछाम चौरपाटी निवासी ५० वर्षीय पुरुषको मृत्यु भएको प्रमुख