बुधबार पनि बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा बुधबार पनि सुनको मूल्य बढेको छ । बुधबार सुनको मूल्य प्रतितोला ९८ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचादी व्यवसायी महासंघले जनाएको छ ।  मंगलबार प्रतितोला ९८ हजार २ सयमा कारोबार भएको सुन तीन सयले बढेको हो । 

चाँदीको मूल्य भने २० रुपैयाँले घटेर १२ सय २५ रुपैयाँ पुगेको छ। 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर