आमवारी आँखा उपचार केन्द्र उद्घाटन

बिराटनगर । रतुवामाई नगर पालिका वडा नम्बर (४ , आमबारी चोकमा आँखा उपचार केन्द्र तथा चस्मा घर को उद्घाटन भएको छ । 

नेकपाका स्थानीय युवा नेता तथा रतुवामाई नगरपालिका इन्चार्ज सुमन कालिकोटेले रिबन काटेर आँखा उपचार केन्द्रको उद्घाटन गरेका हुन् ।

आँखा उपचार केन्द्र स्थापना भएपछि सो क्षेत्रका बासिन्दा लाभाम्वित हुने भएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर