• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

शनिबार ३१५ कोरोना संक्रमित थपिए

काठमाडौं । नेपालमा शनिबार थप ३१५ कोरोना संक्रमित थपिएका छन् । संक्रमितहरुमा ६ जना उपत्यकाका पनि रहेका छन् । सोही अवधीमा निको भएर ९३ जना घर फर्किएका छन् ।  हालसम्म निको हुने संक्रमितको संख्या १४ हजार ४९२ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 
हाल देशभर ५ हजार ३३८ जना सक्रिय कोरोना संक्रमित रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताए । हाल क्वारेन्टाइनमा ११५३३ जना छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर