• मंगलबार ६-१३-२०७७/Tuesday 09-29-2020/ 11:07 pm

सुदूरपश्चिम प्रदेशसभा सदस्य दुर्घटनामा घाइते, हेलिकोप्टरबाट काठमाडौं लैजाने तयारी

फाईल फोटो ।

कैलाली । सुदूरपश्चिम प्रदेशका प्रदेश सभा सदस्य अम्बिका थापा सडक दुर्घटनामा परेर घाइते भएकी छन्। धनगढीउप–महानगरपालिका –८ बुद्ध चोकमा मोटरसाइकल दुर्घटना हुँदा उनी घाईते भएकी हुन्।

बुद्धचोकबाट जुगेडातर्फ जाँदै गर्दा मोटरसाइकल सवार उनलाई पछाडिबाट अर्को मोटरसाइकलले ठक्कर दिएको थियो। 

मोटरसाइकलको ठक्करबाट घाइते भएकी उनलाई उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पतालमा लगिएको छ। त्यहाँ उपचार सम्भव नभएपछि हेलिकोप्टरबाट काठमाडौं लैजाने तयारी छ।

उनको टाउकोमा गहिरो चोट लागेको छ। प्रदेशसभा सदस्य थापा कांग्रेसबाट अछाम जिल्लाको प्रतिनिधित्व गर्छिन्। 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

तातोपानी नाका असोज १९ देखि खुल्दै

  • १३ असोज, २०७७

सिन्धुपाल्चोक ।  पहिरोका कारण सडक सम्पर्क टुटेको तातोपानी नाका यही असोज १९गतेदेखि खुल्ने भएको छ । नेपाल र चीनका अधिकारीबीच  आज मितेरी पुलमा बसेको

सम्झनाका हत्या अभियुक्त सार्वजनिक : प्रमाण बोले पनि आरोपित बोलेनन्

  • १३ असोज, २०७७

बझाङ । बझाङ प्रहरीले  सम्झना कामीका हत्या आरोपीलाई सार्वजनिक गरेको छ । सम्झनाकोे हत्या आरोपमा प्रहरीले २० वर्षीय राजेन्द्र बोहरालाई आज सार्वजनिक

हिमालयलाई सेल्फ ग्राउण्ड ह्याण्डलिङ सेवा दिने निर्णय खारेज गर्न निगमको माग

  • १३ असोज, २०७७

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले निजी क्षेत्रको हिमालय एयरलाइन्सलाई आफै भूमिस्थ सेवा ‘सेल्फ ग्राउण्ड