पिता बन्दा अभिनेता आफताबकाे मुहारमा देखिएको खुसी 

काठमाडौं । बलिउडका  अभिनेता आफताब शिवदसानी पिता बनेका छन् । पत्नी निन दुसांजले पहिलो सन्तानका रुपमा छोरीलाई जन्म दिएको आफताबले जानकारी गराएका छन् । उनले सामाजिक सञ्जालमार्फत आफु छोरीको बाबु भएको बताएका छन् । 

आफु बाबु बनेकोमा खुशी हुँदै उनले भनेका छन् –  ‘स्वर्गको एउटा टुक्रा धर्तीमा पठाइयो   भगवानको आशिर्वादसहित । निन दुसांज र म आफ्नी छोरीको जन्मेको खबर सुनेर निकै उत्साहित छौं हामी दुई जनाबाट तीन जना भएका छौ । हामी गौरवान्वित आमा–बुवा र तीन व्यक्तिको पूरा परिवार हौं ।’ 

 

 

‘A little bit of Heaven has been sent to Earth’.. With God’s blessings, @nindusanj and I are elated to announce the birth of our daughter.. we are proud parents and a family of three now. ❤️????????????????????????????❤️ pic.twitter.com/dvriuVh4gE

— Aftab Shivdasani (@AftabShivdasani) August 1, 2020
प्रतिकृया दिनुहोस

सम्बन्धित खवर