• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

पछिल्लो २४ घन्टामा उपत्यकामा मात्रै थपिए ५१ नयाँ संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा ५१ जना कोरोना भाइरस संक्रमति थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसारललितपुरमा ३, भक्तपुरमा ५ र काठमाडौंमा ४३ जना संक्रमित थपिएका हुन् । 

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमितहरु कुन ठाउँका हुन् भन्ने भने खुलाएका छैनन् । 

पछिल्ला केही दिन काठमाडौं उपत्यकामा संक्रमितको संख्या तीव्र रुपमा बढ्दै गइरहेको छ । लकडाउन अन्त्य भएको घोषणा भएसँगै उपत्यका भित्रनेको संख्या बढेपछि संक्रमित संख्या बढेको हो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर