• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

लगानी बोर्डको सीईओमा सुशील भट्टलाई नियुक्त गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुशील भट्टलाई नियुक्त गरेको छ ।

प्रधानमन्त्री निबास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले भट्टलाई बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।  बोर्डका तत्कालीन सीईओ महाप्रसाद अधिकारी राष्ट्र बैंकको गभर्नर बनेपछि उक्त पद रिक्त रहेको थियो ।  बोर्डको सीईओका लागि  तीन जनाको नाम सिफारिस भएको थियो । 

तीन जनामा डा सरोज कोइराला, रामकृष्ण खतिवडा र सुशील भट्ट थिए । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर