• मंगलबार ६-१३-२०७७/Tuesday 09-29-2020/ 10:17 pm

तस्बिरमा हेर्नुस् लकडाउनमा बलिउड सेलिब्रेटिको रङ्गिन ‘रक्षाबन्धन’

एजेन्सी । आज देशभरमा रक्षाबन्धन मनाइएको छ । आजको दिन दाजु बहिनी दिदि भाईको सम्बन्धलाई अझ प्रगाढ बनाउने एक अवसर हो । वर्षमा धेरै पटक झगाड गरेर रिसाएका दाजु भाई दिदी बहिनी पनि आज सबै कुरा भुलेर एक  हुने गर्छन । 

यसै क्रममा बलिउड कलाकारले पनि आफे तरिकाले रक्षा बन्धन मनाएका छन् । विश्वव्यापी महामारी कोरोना भइरसको कारण जारी लकडाउनमा कतै गएर महोतसवको रुपमा यो दिनलाई मनाउन नपाए पनि कलाकार नजिक भए भेटेर र टाढा भए सामाजिक सञ्जालमा पुराना तस्बिर मार्फत आजको दिनलाई मनाएका छन् । 

गायिका तत्ता मंगेशरले रक्षा बन्धनको अवसरमा प्रधान मन्त्री नरेन्द्र मोदीलाई सन्देश पठाएकी छन् । उनले एक भिडियो मार्फत प्रभानमन्त्रीलाई सम्झेकी छन् । साथै लकडायनको कारण राखी पठाउन नसक्दा दुख व्यक्त गरेकी छन् । 

अमिताभ बच्चनले अभिषेक , श्वेता , अगस्त्य र आराध्याको तस्बिर सेयर गरेका छन् । 

अक्षय कुमारले आफ्नो बहिनीहरुको लागि एक फिल्मको पोस्टर सेयर गरेका छन् । जुन अक्षय कुमारको आगामी फिलमको पोस्ट हो फिल्मको नाम नै रक्षा बन्धन हो । यसरी तस्बिरमा हेर्नुस् कलाकारको रङ्गिन रक्षा बन्धन


 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

कोरोना कालमा निःस्वार्थ सहयोग गर्ने अभिनेता सोनु सुदलाई यूएनडीपीद्वारा विशेष मानवीय कार्य पुरस्कारबाट सम्मान

  • १३ असोज, २०७७

एजेन्सी । कोरोना महामारीको समयमा सुरुवातदेखि निःस्वार्थ रुपमा लाखौँ मानिसहश्रलाई सहयोग गरेर रियल हिरो बनेका अभिनेता सोनु सुदलाई संयक्त राष्ट्र

ड्रग्स च्याट : ‘माल’ को अर्थ ड्रग्स होइन ‘सिगरेट’ हो – दीपिका पादुकोण

  • १३ असोज, २०७७

एजेन्सी । अभिनेता सुशान्तको आत्महत्या प्रकरणमा सार्वजनिक भएको ड्रग्स केसमा अभिनेत्री दीपिका पादुकोण पनि परेकी छन् । ड्रग्स च्याट सार्वजनिक भएपछि

९३ औं अस्कर अवार्डका लागि खुल्यो आवेदन

  • १३ असोज, २०७७

काठमाडौं । अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले ९३ औं अस्कर अवार्डमा सहभागिताका लागि आवेदन खुला गरेको छ । समितिले सोमबार एक विज्ञप्ति जारी गर्दै