• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

नियतबस खोक्ने खेलाडीलाई अब रातो कार्ड

एजेन्सी । नियतबस अरु खेलाडी वा खेल पदाधिकारी तर्फ खोक्ने खेलाडीले पनि अब रातो कार्ड पाउन सक्ने छन्।

फुटबलका नियम निर्माता तथा फुटबल एसोसिएशनले सोचविचार गरी वा नियतबस अरु खेलाडी वा खेल पदाधिकारी तर्फ फर्केर खोक्ने खेलाडीलाई रातो कार्ड दिने व्यवस्था गरेका हुन् । कोरोना भाइरसको विश्वव्यापी महामारीपछि यो नयाँ नियम ल्याइएको हो ।

इन्टरनेशनल फुटबल एसोसिएशन बोर्ड (आइफाब) ले त्यसरी खोक्नुलाई अपमानजनक वा अश्लिल वा दुर्व्यवहारजन्य भाषा वा व्यवहारको प्रयोग सरह लिइने छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर