गायक सुगम पोखरेलको ‘हर हर महादेव’ शिव भजन सार्वजनिक

काठमाडौं । गायक सुगम पोखरेलको ‘हर हर महादेव’ बोलको शिव भजन सार्वजनिक भएको छ ।  भजनमा सुरेश गामाल सेन्चुरीको शब्दलाई सुगम आफैले संगीत दिएका छन् भने संगीत संयोजन शैलेन्द्र प्रधान (बाबु ) ले गरेका छन् । 

भजनमा सुगमलाई शैलेन्द्र प्रधान (बाबु ),राजन तिमल्सिना,बाशुदेव केसी र निर्मल दाहालले साथ दिएका छन् । उक्त भजनलाइ विकेश मगरले बनाएका हुन् । 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर