• मंगलबार ६-१३-२०७७/Tuesday 09-29-2020/ 10:48 pm

च्याम्पियन्स लिगः बार्सिलोनालाई बराबरी काफी, नापोलीलाई जित्नै पर्ने दवाव

एजेन्सी । च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ अन्तर्गत दोस्रो लेगमा शनिबार राती स्पेनिस क्लब बार्सिलोनाले इटालियन क्लब नापोलीसँग खेल्दैछ । 

बार्सिलोनाले घरेलु मैदान क्याम्प नाउमा नापोलीको सामना गर्न लागेको  खेला आजराती पौने १ बजे सुरु हुने छ ।  बार्सिलोना घरेलु मैदानमा जित निकाल्दै च्याम्पियन्स लिगको अन्तिम आठमा पुग्ने लक्ष्यमा छ ।

 गत फेब्रुवरीमा भएको पहिलो लेग १–१ गोलको बराबरीमा सकिएको थियो ।  घरेलु टोली बार्सिलोनालाई अवे गोलको फाइदा भने रहेकालेब राबरी खेलेपनि बार्सिलोना अर्को चरणमा पुग्नेछ । तर, नापोलीलाई भने जित्नेपर्ने बाध्यता छ । सन् २००९ पछि बार्सिलोना र नापोली च्याम्पियन्स लिगमा खेल्न लागेका हुन ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

तेश्रो खेलमा पनि सन्दीप दिल्लीको प्लेईङ सेटमा अटाएनन्

  • १३ असोज, २०७७

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको तेश्रो खेलमा पनि सन्दीप दिल्लीको  प्लेईङ सेट बाहिरै रहेका छन् । तेश्रो खेलमा दिल्ली क्यापिटल्सले

धुर्मुस सुन्तली फाण्डेशनलाई भरतपुर महानगरको ५० लाख सहयोग

  • १३ असोज, २०७७

चितवन । भरतपुर महानगरपालिकाले धुर्मुस सुन्तली फाउण्डेशनले बनाउन लागेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट मैदानका लागि ५० लाख सहयोग गरेको छ । मंगलबार

राफायल नाडाल फ्रेन्च ओपन टेनिसको दोस्रो चरणमा प्रवेश

  • १३ असोज, २०७७

एजेन्सी । स्पेनिस राफायल नाडाल फ्रेन्च ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेका छन्। १२ पटकका विजेता नाडालले बेलारुसका इगोल गेरासिमोभलाई पराजित गरेर