• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

च्याम्पियन्स लिगः बार्सिलोनालाई बराबरी काफी, नापोलीलाई जित्नै पर्ने दवाव

एजेन्सी । च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ अन्तर्गत दोस्रो लेगमा शनिबार राती स्पेनिस क्लब बार्सिलोनाले इटालियन क्लब नापोलीसँग खेल्दैछ । 

बार्सिलोनाले घरेलु मैदान क्याम्प नाउमा नापोलीको सामना गर्न लागेको  खेला आजराती पौने १ बजे सुरु हुने छ ।  बार्सिलोना घरेलु मैदानमा जित निकाल्दै च्याम्पियन्स लिगको अन्तिम आठमा पुग्ने लक्ष्यमा छ ।

 गत फेब्रुवरीमा भएको पहिलो लेग १–१ गोलको बराबरीमा सकिएको थियो ।  घरेलु टोली बार्सिलोनालाई अवे गोलको फाइदा भने रहेकालेब राबरी खेलेपनि बार्सिलोना अर्को चरणमा पुग्नेछ । तर, नापोलीलाई भने जित्नेपर्ने बाध्यता छ । सन् २००९ पछि बार्सिलोना र नापोली च्याम्पियन्स लिगमा खेल्न लागेका हुन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर