रियाले सार्वजनिक गरिन् सुशान्तको डायरी : ‘ह्यान्ड राइटिङ’ नमिलेको फ्यानको तर्क

मुम्बई । सुशान्त सिंह राजपुतको आत्महत्याको विषयमा दैनिक नयाँ नयाँ खबरहरु सार्वजनिक भइरहेका छन् । शनिबार सुशान्तको प्रेमिका रिया चक्रवर्तीले सुशान्तको डायरीको केही पन्ना सेयर गरेकी छन् । जसमा सुशान्तले रिया र रियाको परिवारको बारेमा केही हरफ लेखेका छन् । 

तर उक्त सार्वजनिक पन्नाको विषयमा केही विवाद उत्पन्न भएको छ । फ्यानले सामाजिक सञ्जालमा रियाले सेयर गरेको ‘ह्यान्ड राइटिङ’ सुशान्तको नभएको तर्क राखेका छन् । 

सुशान्तको फल्यानले सुशान्तको ‘ह्यान्ड राइटिङ’ र रियाले सेययर गरेको ‘ह्यान्ड राइटिङ’ को तुलना गरेका छन् । जसमा उनीहरुले दुबै फरक रहेको बताइरहेका छन् । 

उक्त सार्वजनिक पन्नमा लेखिएको छ –‘म आफ्नो जीवनको लागि निकै आभारी छु । म मेरो जीवनमा (लिलु) शोविक भएको कारण निकै खुसी छु । मेरो साथमा रियाको आमा बुबा भएके कारण पनि निकै खुसी छु । ...

 

 

Well, I'm not a graphologist but can clearly see the difference in these two pictures. You too can see by focusing on the letter 'r'. Sushant use to write the letter in a different kinda way. I guess RheaChakraborthy didn't paid enough money. #SSR@shwetasinghkirt @bihar_police pic.twitter.com/2N0LnKAM9y

— Miten Shah (@miten_24) August 8, 2020
प्रतिकृया दिनुहोस

सम्बन्धित खवर