• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

राष्ट्रिय फुटबल टिमका खेलाडीको कोरोना परीक्षण

तस्विर–एन्फा

काठमाडौं । विश्वकप छनोट खेल्ने नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडीको कोरोना परीक्षण गरिएको छ । अखिल नेपाल फुटबल संघ एन्फाका अनुसार पहिलो दिन काठमाडौं बाहिरबाट आएका ११ जना खेलाडीको परीक्षणका लागि स्वाब संकलन गरिएको छ । 

एन्फाले भदौ १ देखि टिमको प्रशिक्षण सुरु गर्ने योजना बनाएको छ र त्यसका लागि टिममा बोलाइएका खेलाडीमध्ये काठमाडौं बाहिरका ११ खेलाडीलाई होटलमा क्वारेन्टाइनमा राखिएको छ । काठमाडौंभित्रका २२ खेलाडी भने आ(आफ्नो घरमै क्वारेन्टाइनमै छन् ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर