गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण देखियो

काठमाडौं । गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेशका ४ जिल्लामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। 

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा बाग्लुङका २, तनहुँका २ र कास्कीका ४ जनामा संक्रमण देखिएको हो। संक्रमितलाई सम्बन्धित जिल्लाका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको जनाइएको छ। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर