• २०८१ बैशाख २६ बुधबार
  • Wednesday, 8 May, 2024

डोटीमा मध्यरातमा घर भत्किँदा एकै परिवारको चार जनाको मृत्यु

काठमाडौं । डोटीको आदर्श गाउँपालिका-१ बाँझककानी खलगडामा मध्य रातमा घर भत्किँदा एकै परिवारका ४ जनाको मृत्यु भएकाे छ । 

मृत्यु हुनेमा लोगे लुहारकी श्रीमती बिस्ना लुहार, उनका छोरा पारस, ७ वर्षीया छोरीहरू जेनिसा र ५ वर्षकी सिरु लुहार रहेकी जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले जानकारी दिए । उनका अनुसार थप पाँच जना घाइते भएका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर