• मंगलबार ६-१३-२०७७/Tuesday 09-29-2020/ 10:39 pm

तालिवानी विद्रोहीका चार सय कैदीबन्दीलाई माफि

एजेन्सी । अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानीले चार सय विवादास्पद तालिवानी कैदीलाई माफी दिने निर्णय गरेका छन् ।

तालिवानी लडाकूले सूचिवद्ध गरेका पाँच हजार कैदीमध्ये चार सय कैदीको सजाय मिनाहा गरिएको अन्तर्राष्ट्रिय न्यूज एजेन्सीहरुले समाचारमा उल्लेख गरेका छन् ।र

गत फेब्रुअरीमा कतारमा संयुक्त राज्य अमेरिका र तालिवानीबीच भएको शान्ति सम्झौतामा अफगान सरकारले पाँच हजार तालिवानी लडाकू र तालिवानी लडाकूले एक हजार सरकारी सैनिक रिहा गर्ने सहमति भएको थियो । सोहि सहमति अनुसार अफगान सरकारले कैदीबन्दीलाई रिहा गर्ने निर्णय गरेको हो ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

क्यालिफोर्नियाको डढेलोका कारण १५ हजार १७५ वर्ग किलोमिटर जङ्गल विनास, २६ जनाको मृत्यु

  • १३ असोज, २०७७

अमेरिका ।  अमेरिकाको क्यालिफोर्निया राज्यको जङ्गली क्षेत्रमा लागेको डढेलो महिनौसम्म नियन्त्रणमा आउन सकेको छैन ।  यो वर्ष क्यालिफोर्नियामा

चीनको अर्थतन्त्र २०२० मा २.० प्रतिशत बढ्ने विश्व बैंकको प्रक्षेपण

  • १३ असोज, २०७७

वाशिङ्टन । सन् २०२० मा चीनको अर्थतन्त्र २.० प्रतिशतले बढ्ने प्रक्षेपण विश्व वैंकले सोमबार गरेको छ । जुनमा गरिएको प्रक्षेपणमा एक प्रतिशतको वृद्धिको

भारतमा कोरोना संक्रमित र मृत्यु हुनेको संख्या घट्दो क्रममा

  • १३ असोज, २०७७

काठमाडौं ।  भारतमा केही दिनयता कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या घट्दो क्रममा छ । त्यहाँ पछिल्लो २४ घण्टामा ७७७ जनाको मृत्यु भएको छ। अघिल्ला