• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

तालिवानी विद्रोहीका चार सय कैदीबन्दीलाई माफि

एजेन्सी । अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानीले चार सय विवादास्पद तालिवानी कैदीलाई माफी दिने निर्णय गरेका छन् ।

तालिवानी लडाकूले सूचिवद्ध गरेका पाँच हजार कैदीमध्ये चार सय कैदीको सजाय मिनाहा गरिएको अन्तर्राष्ट्रिय न्यूज एजेन्सीहरुले समाचारमा उल्लेख गरेका छन् ।र

गत फेब्रुअरीमा कतारमा संयुक्त राज्य अमेरिका र तालिवानीबीच भएको शान्ति सम्झौतामा अफगान सरकारले पाँच हजार तालिवानी लडाकू र तालिवानी लडाकूले एक हजार सरकारी सैनिक रिहा गर्ने सहमति भएको थियो । सोहि सहमति अनुसार अफगान सरकारले कैदीबन्दीलाई रिहा गर्ने निर्णय गरेको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर