• मंगलबार ७-११-२०७७/Tuesday 10-27-2020/ 09:21 am

सिन्धुपाल्चोकको लिदी–२ मा पहिरोको विपत्ति, यस्तो छ तस्विर

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको लिदीमा पहिरो जाँदा ३६ जना बेपत्ता भएका छन् ।  जुगल गाउँपालिका–२ लिदीमा बिहान साढे ६ बजेतिर माथिपट्टिको डाँडो भासिएर बस्ती छोपेको हो । 

तस्विर–श्रीधर न्यौपाने

 

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

पेरिसडाँडामा पहिलोपटक नेकपाको सचिवालय बैठक [फोटोफिचर]

  • ४ असोज, २०७७

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सचिवालय बैठक पेरिसडाँडामा जारी छ । पार्टी एकताको २८ महिनापछि तत्कालीन माओवादीको केन्द्रीय कार्यालय

रातो मच्छिन्द्रनाथको रथयात्रा 'औपचारिकता' मा सिमित [फोटोफिचर]

  • २१ भदौ, २०७७

ललितपुर । ललितपुरको पुल्चोकमा आइतबार कडा सुरक्षाबीच रातो मत्स्येन्द्रनाथको रथ तानिएको छ ।  ललितपुुरको पुल्चोकमा रहेको रातो मच्छिन्द्रनाथ र

निषेधाज्ञाको चौथो दिन, यस्तो देखियो काठमाडौं उपत्यका (फोटोफिचर)

  • ७ भदौ, २०७७

काठमाडौं । कोरोना भाइरस संक्रमण न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालयहरुले जारी गरेको निषेधाज्ञाको चौथो दिन आइतबार उपत्यका सुनसान देखिएको छ