• शनिबार ७-८-२०७७/Saturday 10-24-2020/ 11:05 am

कोरोनाको कहरकाबीच गोकर्णेश्वरमा पितृको सम्झना [फोटो फिचर]

काठमाडौं । आज कुशे औंशी , कोरोनाका कारण यस वर्ष काठमाडौंको गोकर्णेश्वर मन्दिरमा मेला भने लागेको छैन ।

मेला नलागेपनि भक्तजनहरु मन्दिर बाहिरैबाट पूजाआजा गरेका छन् भने भिड हुन नदिन प्रहरी परिचालन गरिएको छ   यस वर्ष कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले मन्दिर क्षेत्र पूर्ण रुपमा सिल गरिएको छ ।

पशुपतिनाथको मूल मन्दिर क्षेत्र कोरोनाबाट बच्न गत चैत ११ गतेदेखि नै बन्द गरिएपछि गत साउनको पहिलो सातामा गोकर्णेश्वर मन्दिरमा भक्तजनको भीड लागेको थियो । मन्दिरमा लागेको भीडका कारण कोरोना फैलिने जोखिम उच्च भएपछि साउन दोस्रो सातादेखि मन्दिर बन्द छ ।

तस्विर : विनोद कटुवाल / हिमालयन टेलिभ्वाइस 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

पेरिसडाँडामा पहिलोपटक नेकपाको सचिवालय बैठक [फोटोफिचर]

  • ४ असोज, २०७७

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सचिवालय बैठक पेरिसडाँडामा जारी छ । पार्टी एकताको २८ महिनापछि तत्कालीन माओवादीको केन्द्रीय कार्यालय

रातो मच्छिन्द्रनाथको रथयात्रा 'औपचारिकता' मा सिमित [फोटोफिचर]

  • २१ भदौ, २०७७

ललितपुर । ललितपुरको पुल्चोकमा आइतबार कडा सुरक्षाबीच रातो मत्स्येन्द्रनाथको रथ तानिएको छ ।  ललितपुुरको पुल्चोकमा रहेको रातो मच्छिन्द्रनाथ र

निषेधाज्ञाको चौथो दिन, यस्तो देखियो काठमाडौं उपत्यका (फोटोफिचर)

  • ७ भदौ, २०७७

काठमाडौं । कोरोना भाइरस संक्रमण न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालयहरुले जारी गरेको निषेधाज्ञाको चौथो दिन आइतबार उपत्यका सुनसान देखिएको छ