कैलालीमा लाेपोन्मुख सालक भेटियो

कैलाली । कैलारी गाउँपालिका-५ स्थित बंगालीपुरमा अति दुर्लभ मानिने सालक फेला परेको छ।

करिब पाँच किलो तौल भएको संरक्षित वन्यजन्तु अन्तर्गत पर्ने सालक फेला परेको डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामचन्द्र कँडेलले बताए। 

प्रमुख कँडेलले संरक्षित वन्यजन्तु अन्तर्गत पर्ने सालक नेपालमा अति लोपोन्मुख वन्यजन्तुको रुपमा रहेको जानकारी दिए।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर