• मंगलबार ७-४-२०७७/Tuesday 10-20-2020/ 02:57 am

पेरिसडाँडामा पहिलोपटक नेकपाको सचिवालय बैठक [फोटोफिचर]

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सचिवालय बैठक पेरिसडाँडामा जारी छ । पार्टी एकताको २८ महिनापछि तत्कालीन माओवादीको केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा पहिलोपटक नेकपाको सचिवालय बैठक बसेको हो ।  

बैठकमा मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक राजनीतिक नियुक्तिका सम्बन्धमा सुझाव र सांगठनिक एकीकरणको बाँकी काम छलफल भइरहेको एक नेताले जानकारी दिए । 


प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

रातो मच्छिन्द्रनाथको रथयात्रा 'औपचारिकता' मा सिमित [फोटोफिचर]

  • २१ भदौ, २०७७

ललितपुर । ललितपुरको पुल्चोकमा आइतबार कडा सुरक्षाबीच रातो मत्स्येन्द्रनाथको रथ तानिएको छ ।  ललितपुुरको पुल्चोकमा रहेको रातो मच्छिन्द्रनाथ र

निषेधाज्ञाको चौथो दिन, यस्तो देखियो काठमाडौं उपत्यका (फोटोफिचर)

  • ७ भदौ, २०७७

काठमाडौं । कोरोना भाइरस संक्रमण न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालयहरुले जारी गरेको निषेधाज्ञाको चौथो दिन आइतबार उपत्यका सुनसान देखिएको छ

सालिकको सहर बन्दै दमक [फोटोफिचर]

  • ४ भदौ, २०७७

दमक । देशलाई विभिन्न विधामा रहेर महङ्खवपूर्ण योगदान पु¥याएका राष्ट्रिय विभूति तथा ऐतिहासिक व्यक्तित्वहरुको पहिचान खुल्ने गरी दमकमा करिब एक दर्जन