• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

पेरिसडाँडामा पहिलोपटक नेकपाको सचिवालय बैठक [फोटोफिचर]

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सचिवालय बैठक पेरिसडाँडामा जारी छ । पार्टी एकताको २८ महिनापछि तत्कालीन माओवादीको केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा पहिलोपटक नेकपाको सचिवालय बैठक बसेको हो ।  

बैठकमा मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक राजनीतिक नियुक्तिका सम्बन्धमा सुझाव र सांगठनिक एकीकरणको बाँकी काम छलफल भइरहेको एक नेताले जानकारी दिए । 


प्रतिकृया दिनुहोस

सम्बन्धित खवर