• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

बार्यन म्युनिख ३२ खेलपछि होफेनहेमसँग पराजित

एजेन्सी । जर्मन बुण्डेस लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा होफेनहेमले बार्यन म्युनिखलाई ४–१ ले पराजित भएको छ । बार्यन म्युनिख सन् २०१९ को डिसेम्बर यता पहिलो पटक पराजित भएको छ ।

होफेनहेमका लागि १६ औँ मिनेटमा बिकाक्किक, २४ औँ मिनेटमा डाबुर तथा ७७ र ९२ औँ मिनेटमा क्रामारिकले गोल गरे ।

बार्यन म्युनिखका लागि ३६ औँ मिनेटमा किमिचले एक गोल फर्काए । गएको बिहीबार युइएफए सुपर कप जितेको बार्यन लिगमा भने पराजित भयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर