• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

काठमाडौं उपत्यकामा थप ९३४ जनामा कोरोना पुष्टि

काठमाडौं । मंगलबार काठमाडौं उपत्यकामा थप  ९३४ जनामा कोरोना देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा  ३०७ महिला र  ४४० पुरुष गरि ७४७ जना, भक्तपुरमा  २८ महिला र  ४५ पुरुष गरि  ७३ जना र ललितपुरमा  ४७  महिला र   ६७ पुरुष गरि ११४ जना रहेका छन् । 

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ७६  हजार २ सय ५८ पुगेको छ । हाल  क्वारेन्टाइनमा  ५७७८ जना रहेका छन् । त्यस्तै होम आइशोलेशनमा  १०७०७ जना रहेका छन् भने संस्थागत आइशोलेशनमा ९६८९ जना रहेका छन् । त्यस्तै हालसम्म   १० लाख   ९ हजार २९८ वटा पिसिआर भएको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर