• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

नेपालमा पीसीआर परीक्षणको संख्या १० लाख ९ हजार नाघ्यो

काठमाडौं । नेपालमा कोरोना संक्रमित पहिचान गर्न गरिने पीसीआर परीक्षणको संख्या १० लाख नाघेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार सम्म १० लाख ९ हजार २ सय ९८ वटा पिसिआर परिक्षण गरिएको हो पछिल्लो २४ घण्टामा थप १० हजार ८ सय ९१ परीक्षण गरिएको थियो । केहि समय अघि नेपालमा आरडिटी र पिसिआर परिक्षण गर्ने गरिएपनि हाल पिसिआर परिक्षण गरिदै आएको छ । १० लाख भन्दा बढि पिसिआर गर्दा नेपालमा हालसम्म ७६  हजार २ सय ५८ संक्रमित फेला परेका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर