• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

तेश्रो खेलमा पनि सन्दीप दिल्लीको प्लेईङ सेटमा अटाएनन्

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको तेश्रो खेलमा पनि सन्दीप दिल्लीको  प्लेईङ सेट बाहिरै रहेका छन् । तेश्रो खेलमा दिल्ली क्यापिटल्सले अहिले सनराइजर्स हैदराबादसँग प्रतिस्पर्धा गरेको थियो ।
लगातार तेस्रो पटक आईपीएल खेलिरहेका सन्दीप लगातार तेस्रो खेलमा टिममा नपरेका हुन् ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर