रुपन्देहीमा थप एक जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं । रुपन्देहीका थप एक जना कोरोना  संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ । असोज १२ गते पीसीआर परीक्षणमा ‘पोजिटिभ’ देखिएका सिद्धार्थनगर नगरपालिका–५ का ४७ वर्षीय पुरुषको गए राति मृत्यु भएको हो ।  

कोरोना संक्रमित ति पुरुष रूपन्देही जिल्लाको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा उपचारत थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर