• मंगलबार ७-११-२०७७/Tuesday 10-27-2020/ 09:44 am

पूर्वमन्त्री थापालाई कोरोना संक्रमण 

काठमाडौं । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता सुनिलबहादुर थापालाई कोरोना संक्रमण भएको छ । कोरोना संक्रमण पुष्टी भएपछि आइतवार दिउसोबाट उनलाई ह्याम्स अस्पतालमा भर्ना गरिएको कांग्रेस नेता किरण गिरिले जनाकारी दिएका छन् ।

राप्रपाका पूर्व महामन्त्री थापासहितको समूह केहि समय अगाडि मात्रै नेपाली कांग्रेसका प्रवेश गरेको हो । उनको स्वास्थ्य अवस्थाका बारेमा कांग्रेस सभपाति शेरबहादुर देउवाले टेलिफोन गरि जानकारी लिएका छन् । नेता गिरिका अनुसार पूर्वमन्त्री थापाको स्वास्थ्यमा सुधार भइरहेको अस्पतालले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

हराउँदै पिङ संस्कृति

  • ७ कार्तिक, २०७७

लमजुङ ।   हिन्दूको महान् चाड दशैँतिहारमा  पिङ हाल्ने र खेल्दै आए पनि केही वर्षदेखि हाम्रो मौलिक संस्कृति हराउँदै गएको छ । लमजुङका गाउँगाउँदेखि ठूला

नवरात्रीको छैटौं दिन आज ‘कात्यायनी’ को पूजाआजा गरिँदै

  • ६ कार्तिक, २०७७

काठमाडौं । बडा दशैं अन्तर्गत नवरात्रीको छैटौं दिन आज ‘कात्यायनी’को पूजाआजा  गरिँदैछ । घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा

नवरात्रको पाँचौँ दिन स्कन्दमाताको पूजा आराधना गरिँदै

  • ५ कार्तिक, २०७७

काठमाडौँ । कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको