• मंगलबार ८-९-२०७७/Tuesday 11-24-2020/ 11:38 pm

युक्रेनसँग स्पेन पराजित

एजेन्सी । स्पेन झण्डै दुई वर्षमा पहिलोपटक पराजित भएको छ । नेशन्स लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा स्पेन युक्रेनसँग १–० ले पराजित भएको हो ।

समूह ए फोरमा रहेको युक्रेनका लागि ७६ औँ मिनेटमा भिक्टर सिगान्कोभले गोल गरी जित निश्चित गरेका हुन् । 


 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

एसोसिएट राष्ट्रका दशकका उत्कृष्ट खेलाडीमा पारस खड्का 

  • ९ मङ्सिर, २०७७

काठमाडौं । खेल जगतमा पारस खड्कालाई नचिन्ने को होला र ? साना केटाकेटीदेखि युवा वृद्धको मनमा बस्न सफल छन् पूर्व कप्तान पारस खड्का । सायद त्यसैले हुनसक्छ

वुल्भ्सले साउथह्याप्टनलाई बराबरीमा रोक्यो

  • ९ मङ्सिर, २०७७

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा वुल्भ्सले साउथह्याप्टनलाई १–१ को बराबरीमा रोकेको छ । साउथह्याप्टनले तेस्रो

डाईनामो केभ विरुद्धको टिमबाट कोएम्यानले हटाए मेसी, यस्तो छ खेलाडीको सूची

  • ८ मङ्सिर, २०७७

एजेन्सी । ला लिगामा कमजोर प्रदर्शन गरिरहेको स्पेनिक क्लब बार्सिलोनाले च्याम्पियन्स लिगको समूहचरणका खेलमा सन्तोषजनक प्रदर्शन गरिरहेको थियो । तर