• सोमबार ७-३-२०७७/Monday 10-19-2020/ 09:37 pm

केन्ट आर.ओ.को दशैं र तिहार अफर

काठमाडौं । नेपालमा केन्ट उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक, सि. जी. इलेक्ट्रोनिक्स अन्तर्गतको संस्थाले यस पालीको दशै र तिहारलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ ।

भारत र नेपालमा पानी शुद्धिकरणका लागि बजारमा ग्राहकवर्गले रुचाएको केन्ट आर.ओ.ले नेपालको सबैभन्दा ठूलो पर्व दशैं र तिहारलाई लक्षित गर्दै “१०० प्रतिशत शुद्ध पानीको संरक्षणसहित यस उत्सवको मौसम, स्वस्थ रहनुहोस्” भन्ने नारासहित जारी गरेको यस अफर अन्तर्गत केन्टको कुनै पनि आर.ओ.मोडलको खरिदमा चार वटा एल.ई.डी. बल्बको उपहार प्याक प्रदान गरेको छ । यो ग्राहक योजना आश्विन १ देखि देशभर सीमित अवधिको लागि लागू गरिएको छ ।

केन्टका उत्पादनहरू स्वास्थ्य र स्वच्छताको लागि परिचित छन ्। केन्ट ब्राण्डका अन्य वाटर प्यूरिफायर, एयर प्यूरिफायर, भ्याकुम क्लिनर, कीटाणुनाशक उपकरणहरू÷डिसइन्फेक्टेन्टहरू र स्मार्ट किचन उपकरणहरू पनि उपलब्ध छन् । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

सुपरदोर्दी ‘ख’ को काम ८० प्रतिशत सम्पन्न

  • ३ कार्तिक, २०७७

लमजुङ । लमजुङको दोर्दी गाउँपालिका ६ ढोडेनीस्थित निर्माणाधीन ५४ मेगावाट सुपरदोर्दी ‘ख’ आयोजनाको काम ८० प्रतिशत सम्पन्न भएको छ । पिपुल हाइड्रोपावर

केबीसीएफ र वर्ल्डलिंकको सहकार्यमा डिजिटल कर्णाली 

  • २ कार्तिक, २०७७

काठमाडौं । कर्णाली बेसिन संरक्षण फाउण्डेशन (केबीसीएफ)ले इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडसँग मिलेर डिजिटल कर्णालीका

करदाता कार्यालयको भिडले कोरोना फैलने त्रास

  • २ कार्तिक, २०७७

काठमाडौं । राजधानीको उत्तरपूर्वी भेगका करदातालाई सहज हुने गरी गोकर्णेश्वर नगरपालिकाको जोरपाटीमा खोलिएको आन्तरिक राजश्व कार्यालयमा स्थान अभावका